Falgun 24 2082 - Chaitra 30 2082
(भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
"चन्द्रमाको मकर राशि प्रवेश (फागुन ३० गते) ले व्यापार तथा कारोबारमा सफलता प्राप्त हुनेछ। आर्थिक स्थिति सुदृढ हुनेछ। सामाजिक कार्यमा भाग लिन पाइनेछ।"