Jestha 22 2083

(का, कि, कु, घ, ङ, छ, के, को, हा)
"बृहस्पति, बुध र शुक्र मिथुनमा रहेकाले आज सञ्चार, शिक्षा, व्यापार विस्तार र सामाजिक सम्पर्कमा उत्कृष्ट योग छ। चन्द्रमा आठौं भावमा श्रवणले अनुसन्धान, गुप्त ज्ञान र स्वास्थ्यमा गहिराइ थप्नेछ। ब्रह्म योगले जटिल समस्याहरूको समाधान दिनेछ।"