Falgun 24 2082 - Chaitra 30 2082
(का, कि, कु, घ, ङ, छ, के, को, हा)
"बृहस्पति वक्री भएकाले पुराना कार्यहरूमा सफलता मिल्नेछ। शैक्षिक र व्यापारिक क्षेत्रमा लाभ हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। बुध वक्री भएकाले सोचविचार गरी निर्णय लिनुपर्नेछ।"